विद्युत सर्ट हुँदा ट्रक जल्यो | Khabarhub Khabarhub

विद्युत सर्ट हुँदा ट्रक जल्यो


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– सडकमा टागिएको नाङ्गो तार सर्ट हुँदा तनहुँमा एउटा ट्रक जलेर नष्ट भएको छ ।

व्यास नगरपालिका–१ स्थित चारकुनेतर्फ जाँदै गरेको ट्रक विद्युत् सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पराल बोकेर आउँदै गरेको लु १ ख ८३६२ नम्बरको सो ट्रक जलेर नष्ट भएको छ । घटनाको जानकारी पाएलगत्तै व्यास नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ७ : १९ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा