ग्यासको सिलिण्डरभित्र लुकाएर लागुऔषध ल्याउने दुई पक्राउ | Khabarhub Khabarhub

ग्यासको सिलिण्डरभित्र लुकाएर लागुऔषध ल्याउने दुई पक्राउ


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्यासको सिलिण्डरभित्र लुकाएर लागुऔषध ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं. ५ फर्पिङ्ग चेक पोष्टमा खटिएको प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

विरगंजबाट काठमाडौ आउँदै गरेको बा ३७ प ७१३७ मोटरसाइकल चेक जाँच गर्दा उनीहरुले बोकेको जेव्रा झोला भित्र ग्यासको सिलिण्डर राखी उक्त सिलिण्डरभित्र लागुऔषध लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ ।

फेनरागन, डाईजपाम र निर्फिन नामक लागुऔषध बरामक गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ६ : ३३ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ