‘फ्याट्टै’मा त्रिकोणात्मक प्रेमकथा | Khabarhub Khabarhub

‘फ्याट्टै’मा त्रिकोणात्मक प्रेमकथा


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीत ‘ओए’को सफलतापछि ‘ओए–२’को भिडियो रिलिज भएको छ ।

‘फ्याट्टै’ बोलको यस गीतमा नवीन रावल, बादल थापा र स्मिता दाहालको स्वर छ । गीतमा नवीन रावलको संगीत तथा मिलन विष्टको शब्द छ ।

भिडियोमा राहुल शाह, सरोज अधिकारी, आश्मा विश्वकर्मा र जिवेश गुरुङ फिचर्ड छन् ।

राहुल शाहको निर्देशन, कोरियोग्राफी र कथा रहेको भिडियोमा भाइव एण्ड वेभ ग्रुपको नृत्य छ । गीतमा त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ ।

सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा पवन सुस्लिङको छायांकन तथा मनोज बस्नेतको निर्माण छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १ : १५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार