इटालियन सिरी 'ए' : एसी मिलान र साम्पडोरियाको बराबरी | Khabarhub Khabarhub

इटालियन सिरी ‘ए’ : एसी मिलान र साम्पडोरियाको बराबरी


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान र साम्पडोरियाले बराबरी खेलेका छन् ।

शनिबार भएको खेलमा मिलान र साम्पडोरियाले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

घरेलु मैदानमा जेन्स पिटरले गोल गरेपछि मिलान हारबाट जोगिएको हो । उनले खेलको ८७औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि खेलको ५७औं मिनेटमा फाबियोले गोल गर्दै साम्पडोरियालाई अग्रता दिलाएका थिए ।

बराबरीसँगै मिलान २९ खेलमा ६० अंकसहित दोस्रो स्थानमा रहेको छ । साम्पडोरिया ३६ अंकसहित दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ५ : ४५ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७