इंग्ल्याण्ड-बंगलादेश क्रिकेट सिरिज अनिश्चितकाललाई स्थगित | Khabarhub Khabarhub

इंग्ल्याण्ड-बंगलादेश क्रिकेट सिरिज अनिश्चितकाललाई स्थगित


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्ल्याण्ड-बंगलादेश क्रिकेट सिरिज अनिश्चितकाललाई स्थगित भएको छ ।

महामारी बढेपछि इंग्ल्यान्ड क्रिकेट टिमको बंगलादेश भ्रमण रद्द भएको छ । योसँगै दुई देशबीच हुने भनिएको तीन खेलको एक दिवसीय र टी-ट्वान्टी सिरिज स्थगित भएको हो ।

क्रिकइन्फोले इंग्ल्यान्डको बंगलादेश भ्रमण अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । इंग्ल्यान्डले सेप्टेम्बरदेखि अक्टोबरसम्म बंगलादेशको भ्रमण गर्ने तालिका रहेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १० : ४१ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। 

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार