कोरोना संक्रमणबाट ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको मृत्यु


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणबाट ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको मृत्यु भएको छ ।

युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत रजौरियाको उपचारका क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटलमा बुधबार राति मृत्यु भएको हो ।

कपिलवस्तु घर भएका उनलाई चार दिन अघि काठमाडौँ ल्याइएको थियो । उनलाई यसअघि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराइएको थियो ।

डा. रजौरियाकी श्रीमती डा. हसिना बानु भने कोरोना संक्रमण मुक्त भएकी छन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  २ : ३० बजे

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी