किन लगाउने चामलको टीका ? | Khabarhub Khabarhub

किन लगाउने चामलको टीका ?


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्वीय हिन्दु संस्कृतीमा चामललाई बिभिन्न रुपमा निधारमा टीका बनाई लगाउने परम्परा छ । कतिपयले चामललाई टीकाको रुपमा निधारमा लगाउँदा यसको कुनै प्रभाव वा अर्थ नहुने बताउँछन् । तर यसको पछाडी कैयौं धार्मिक र वैज्ञानिक तर्कहरु छन् ।

हिन्दुहरु साना धार्मीक अनुष्ठानमा पनि चामलको प्रयोग गर्दछन् । भगवानलाई चढाउन र पुजा गर्न पनि चामल अनिवार्य मानिन्छ । त्यसैले भगवानको पूजा, प्रसाद र होममा समेत प्रयोग गर्ने चामललाई सबैभन्दा शुद्ध अन्न मानिन्छ ।

यसलाई निधारमा लगाउँदा शरीरमा सकारात्मक उर्जा उत्पन्न हुने विश्वास गरिन्छ । चामलको टीका लगाउँदा कुनै पनि कार्य शुभ हुने धार्मीक विश्वास छ ।

चामललाई अक्षता पनि भनिन्छ । अर्थात यो कहिल्यै नाश हुदैँन । हिन्दू धर्ममा चामललाई सम्पन्नताको प्रतीक पनि मानिन्छ । त्यसैले हिन्दु धर्मको कुनै पनि कार्यमा चामलको प्रयोग अनिवार्य हुने गर्दछ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ९ : २९ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण