११ वर्षपछि सिरी 'ए' फुटबलको उपाधि इन्टर मिलानलाई | Khabarhub Khabarhub

११ वर्षपछि सिरी ‘ए’ फुटबलको उपाधि इन्टर मिलानलाई


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिजनका खेल नसकिँदै इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलको उपाधि जितेको छ ।

आइतबार दोस्रो स्थानको एट्लान्टा बराबरीमा रोकिएपछि इन्टरले उपाधि जितेको हो ।

एट्लान्टाको बराबरीसँगै १३ अंकको स्पस्ट अग्रता बनाउदै इन्टरले उपाधि जितेको हो ।

इन्टरले ११ वर्षपछि सिरी ‘ए’ को उपाधि जितेको हो । इन्टरले पछिलो पटक सन् २०१० मा सिरी ‘ए’ को उपाधि जितेको थियो ।

सिरी ‘ए’ मा युभेन्ट्सको एकतर्फी दबदबासमेत इन्टरले यसपटक तोडिदिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ६ : ०५ बजे

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा