‘कांग्रेस विभाजितसँग होइन सिङ्गो नेकपासँग भिड्न तयार’ | Khabarhub Khabarhub

‘कांग्रेस विभाजितसँग होइन सिङ्गो नेकपासँग भिड्न तयार’


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेत केदार कार्कीले सरकारले संसद्लाई सामना गर्न छाडेर भागिरहेको आरोप लगाएका छन् ।

यही फागनु २० गते हुने भनिएको प्रदेशसभाको बैठक विशेष कारणले आगामी चैत २ गते बस्ने भनी प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाप्रति आज पत्रकारसँगको भेटघाटमा आक्रोश व्यक्त गर्दै उनले कार्यपालिका, न्यायपालिका जस्तै व्यवस्थापिकाले पनि आफ्नो हैसियत देखाएका कारण सरकारविरुद्धमा आएको अविश्वासको प्रस्ताव प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठकमा पेश भएको जिकिर गरे ।

प्रमुख सचेतक कार्कीले १२ दिनसम्म संसद् बैठक स्थगन हुनु र छल्नु सरकारको लाचारी भएको बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : ४५ बजे

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा