चुट्किला : कस्तो कोर्स हो छोरी BBA ? | Khabarhub Khabarhub

चुट्किला : कस्तो कोर्स हो छोरी BBA ?


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बाबु   छोरी तिमीले १२ सकेपछि के गर्ने प्लान गरेकी छौ त ?

छोरी :  म BBA गर्छु बुवा ।

बाबु : कस्तो कोर्स हो छोरी BBA भन्या ?

छोरी : Boyfriend को Bike मा Aish

बाउ ठाउँको ठाउँमा बेहोस् ।

साभारः भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १० : २१ बजे

आगामी बजेटमा पोषणलाई प्राथमिकतामा राखौँ : आरजु राणा

पाटन– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु

आगलागी नियन्त्रणमा लिई तत्काल राहतको व्यवस्था गर्न सभापति देउवाको माग

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण गर्न

‘अर्थतन्त्र मिश्रित अवस्थामा छ’ : गभर्नर

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र

सहकारी प्रकरणमा धरौटी बुझाएर छुटे दीपेश, सुन तस्करीमा सीआईबीले अनुसन्धान थाल्ने

बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका नेकपा मा‌ओवादी