तीज भर्सनमा ‘सम्झिनी पानी छम्किनी’ | Khabarhub Khabarhub

तीज भर्सनमा ‘सम्झिनी पानी छम्किनी’


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सम्राट चौलागाइँले पाँच महिना अघि सार्वजनिक गरेको गीत ‘सम्झिनी पानी छम्किनी’को नयाँ तीज भर्सन सार्वजनिक भएको छ । गीतमा गायक चौलागाईंकै शब्द र संगीत छ ।

विक्रम स्वाँरले निर्देशन गरेको भिडियोमा अभिनेता भुवन केसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौंला, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री स्वस्तिमा खड्कासँगै गायक सम्राट र मोडल गीता ढुंगाना फिचर्ड छिन् ।

भिडियोमा बाल कलाकारद्वय जेभिन र जेभिस श्रेष्ठसमेतको अभिनय छ । गायक सम्राट चौलागाइँकै अफिसियल युट्युव च्यानलबाट इन्टरनेट रिलिज गरिएको भिडियोमा नवराज उप्रेतीको छायांकन र वीरबहादुर थारुको सम्पादन छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १ : ३० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको