रौनकसँग सुपुष्पाको लगनगाँठो | Khabarhub Khabarhub

रौनकसँग सुपुष्पाको लगनगाँठो


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘रणवीर’ र ‘छ माया छपक्कै’ अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनकविक्रम कँडेलसँग लगनगाँठो कसेकी छन् ।

राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा शुक्रबार उनीहरुले दुवै पक्षका सीमित व्यक्तिको उपस्थितिमा विवाह गरेका हुन् । उनीहरुले गत वैशाख १५ गते इन्गेजमेन्ट गरेका थिए ।

सुपुष्पा एक वर्षदेखि ‘कबड्डी’ र ‘मिष्टर झोले’का निर्माता रौनकसँग प्रेममा थिइन् । सुपुष्पा अभिनित फिल्म ‘चपली हाइट ३’ रिलिजको पखाईमा छ ।

दुई वर्ष अघि नै रिलिज हुनुपर्ने यो फिल्म कोभिड महामारीका कारण रिलिज भएको छैन ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ५ : ३५ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।