‘काँटा लगा’ गर्लको विकिनी मोह | Khabarhub Khabarhub

‘काँटा लगा’ गर्लको विकिनी मोह


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– लकडाउनको समयमा अभिनेत्री तथा मोडल शेफाली जरीवालाका बोल्ड तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । ‘काँटा लगा’ गर्लका रुपमा परिचित शेफालीले ‘बिग बोस’मा आएर थप चर्चा बटुलेकी थिइन् ।

यिनै शेफाली आफ्ना फ्यानका लागि इन्टरनेटमा बोल्ड र ग्ल्यामर तस्वीरहरु शेयर गरिरहन्छिन् । शेफाली समुन्द्री किनारमा फोटोसेसन गर्न रुचाउछिन् । समुन्द्र किनारमा तस्वीर खिच्नकै लागि उनले विभिन्न रंगका विकिनी कलेक्सन गरेकी छन् ।

उनले हालै एक तस्वीर सामाजिक सञ्जालमा राखिन् । जहाँ उनी रातो विकिनीमा स्वीमिङ पुलमा देखिएकी छन् । स्लीक हेयरडू र परफेक्ट न्यूड मेकअपका साथ शेफली निकै बोल्ड देखिएकी छन् ।

हरेक युवतीसँग एक क्लासिक ब्ल्याक विकिनी हुनुपर्छ भन्नेकुरामा शेफाली जानकार छिन् । उनले एक लेस वर्कवाला कालो विकिनी लगाएकी थिइन् । जहाँ उनी सनग्लासमा देखिइन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १२ : ०१ बजे

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र