१६० किलोमिटर प्रतिघण्टा स्पीडको ट्रेनबाट चालक बाहिरिएपछि... | Khabarhub Khabarhub

१६० किलोमिटर प्रतिघण्टा स्पीडको ट्रेनबाट चालक बाहिरिएपछि…


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापानी बुलेट ट्रेनको स्पिड विश्वभरी चर्चित छ । तेज रफ्तार, समय पालना र कुशल प्रबन्धनका कारण यी जापानी ट्रेन चर्चामा रहने गरेका छन् । तर हालैमा यहि बुलेट ट्रेनको एक खबर भने भाइरल बनेको छ ।

१६ मे २०२१ एक बुलेट ट्रेनका चालक आफ्नो क्याबिन छाडेर निस्किए । १६० किलोमिटर प्रतिघण्टाको स्पिडमा कुदिरहेको ट्रेनमा सयौं यात्रि सवार थिए । तर चालक केबिन छाडेर निस्किए । जसका कारण यात्रुको जीवन जोखिममा परेको थियो ।

यसरी चालकले क्याबिन छाडेर शौचालय गएका थिए । ३६ वर्षीय चालक हिकारी बुलेट ट्रेन नम्बर ६३३ को ककपिटबाट करीब तीन मिनटसम्म बाहिर थिए । उनले कण्डक्टरलाई ट्रेनको जिम्मेदारी सुम्पिएर बाहिरीए । तर कण्डक्टरसंग ट्रेन चलाउने लाइसेन्स थिएन ।

बुलेट ट्रेनको यो घटना उजागर भएपछि चालकले माफी मागेका थिए । उनले लामो समयदेखि दिशा लागेको यसलाई नियन्त्रण गर्दा पेट दुखेपछि सहन नसकेपछि बाध्य भएर शौचालय गएको जवाफ दिएका थिए । उनी यसरी शौचालय जादाँ एक स्टेशनमा ट्रेन रोकिएको थिएन । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ५ : ५९ बजे

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले