कुलेश्वरस्थित स्टार फुडल्याण्डमा प्रहरीको छापा, मेडिकल डाक्टरसहित १५ जना पक्राउ | Khabarhub Khabarhub

कुलेश्वरस्थित स्टार फुडल्याण्डमा प्रहरीको छापा, मेडिकल डाक्टरसहित १५ जना पक्राउ


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले काठमाडौँको कुलेश्वरस्थित स्टार फुडल्याण्डमा छापामारी मेडिकल डाक्टरसहित १५ जनालाई पक्राउ गरेको छ ।

निषेधाज्ञाको समयमा फुडल्याण्डभित्रबाट लुकिछिपी व्यापार गर्नुका साथै मदिरा सेवन गरेर होहल्ला गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा उक्त फुडल्याण्डका सञ्चालकसहित १५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मेडिकल डाक्टर पनि रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ९ : २५ बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको