अक्सिजन र औषधि लिएर भारत उडे तीन अमेरिकी विमान | Khabarhub Khabarhub

अक्सिजन र औषधि लिएर भारत उडे तीन अमेरिकी विमान


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसले अतिप्रभावित भारतलाई अमेरिकाले थप दुई विमानमा अक्सिजन, औषधिसहितका अत्यावश्यक सामग्री पठाएको छ ।

दैनिक चार लाखसम्म संक्रमित वृद्धि हुन थालेको भारतमा अक्सिजनसहितका अत्यावश्यक सामग्री अभाव भएपछि अमेरिकाले सहयोग गरेको हो ।

अमेरिकाले अक्सिजन र अत्यावश्यक सामग्री राखेर तीनवटा विमान भारततर्फ पठाएको छ । यूएस एजेन्सी फर इन्टरनेशनल डेभेलपमेन्टले अमेरिकाका थप तीनवटा जहाज भारतको सहयोगका लागि पठाइएको जानकारी दिएको छ ।

सो विमानमा अक्सिजन सिलिण्डर, अक्सिजन प्रवाह गर्न आवश्यक उपकरण, मास्क तथा अन्य औषधिहरू रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १० : ४० बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल