गर्भवती बनिन् प्रियंका कार्की | Khabarhub Khabarhub

गर्भवती बनिन् प्रियंका कार्की


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री प्रियंका कार्की गर्भवती भएकी छन् । उनले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा पति आयुषमान देशराज जोशीसँग बेबी बम्पवाला तस्वीर राख्दै आफू गर्भवती बनेको उल्लेख गरेकी छन् ।

उनले फेसबुकमा राखेको श्यामस्वेत तस्वीरमा आयुषमानले प्रियंकाको उठेको पेट समातेका छन् । उनले ‘यू कान्ट स्टप आस्किङ नाउ, एस, वी आर प्रेग्नेन्ट, थ्यांकयू युनिभर्स’ क्याप्सन लेखेकी छन् ।

 

यो जोडीले २०७६ को फागुन १५ मा विवाह गरेका थिए । यो विवाह अघि २०७५ असारमा उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : ०० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र