‘हत्ते नहाल’मा दिनेश र अञ्जली | Khabarhub Khabarhub

‘हत्ते नहाल’मा दिनेश र अञ्जली


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तथा मोडल दिनेश थापा, गायिका भावना आचार्य र कामना वलीको सहकार्यमा नयाँ गीत ‘हत्ते नहाल’ सार्वजनिक भएको छ ।

गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन छ । गीतको मिक्सिङ किशोर थापाले गरेका हुन् ।

भिडियोमा गायक दिनेश थापासँग अञ्जली अधिकारी फिचर्ड छन् । अनिल के मानन्धरको छायांकन रहेको भिडियोमा देवेन्द्र पाण्डेको निर्देशन छ । दिनसन शाहको सम्पादन रहेको भिडियो गायक दिनेशको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा विवाहपछि कसैसँग परेको मायाप्रेमलाई प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : ४५ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि