एभर्टनको संघर्षपूर्ण जित | Khabarhub Khabarhub

एभर्टनको संघर्षपूर्ण जित


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले संघर्षपूर्ण जित निकालेको छ ।

सोमबार राति भएको खेलमा एभर्टनले साउथह्याम्पटनलाई १-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे । रिचार्लिसनले खेलको नवौं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै एभर्टन ५ खेलमा ४३ अंकसहित सातौँ स्थानमा पुगेको छ । पराजित साउथह्याम्पटन २६ खेलमा ३० अंकसहित १४औँ स्थानमा छ ।

 

 

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ७ : २० बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण