तालिबान लडाकू र अफगान सरकारी सेनाबीच भिडन्त जारी | Khabarhub Khabarhub

तालिबान लडाकू र अफगान सरकारी सेनाबीच भिडन्त जारी


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबान लडाकू र अफगान सरकारी सेनाबीच अफगानिस्तानका प्रमुख तीन शहर कब्जामा लिन भिडन्त जारी छ ।

दक्षिण तथा पश्चिमी क्षेत्रका प्रमुख तीन शहरहरु हेरात, लश्कर गाह र कान्दाहर शहरमा भिडन्त भइरहेको बीबीसीले जनाएको छ । ती शहरलाई सरकारी सेनाको नियन्त्रणबाट आफ्नो कब्जामा लिन तालिबानले आक्रमण तीब्र पारेको समाचारमा जनाइएको छ ।

अमेरिकीसहितका अधिकांश विदेशी सैनिकहरु सेप्टेम्बरको अन्त्यसम्ममा फिर्ता हुने घोषणासँगै तालिबानले ग्रामीण क्षेत्रहरुमा आफ्नो पकड तीव्र पारेको छ भने शहरी क्षेत्रमा पनि आक्रमण गरिरहेको छ ।

तालिबानले अफगानिस्तानको आधा क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : ४० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र