राष्ट्रिय भावमा लिजाको ‘दल छ देश छैन’ | Khabarhub Khabarhub

राष्ट्रिय भावमा लिजाको ‘दल छ देश छैन’


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका लिजा लामाको स्वरमा रहेको ‘दल छ देश छैन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दीपक रमनको संगीत र चन्द्रलाल तामाङको शब्द रहेको गीतमा सञ्जय हमालको एरेञ्ज छ ।

देशप्रतिको प्रेमभाव बोल्ने गीतको भिडियोमा गायिका लामा स्वयं फिचर्ड छिन् । श्याम वान्तवा राई, रत्नमान लामा, हृदय श्रेष्ठ, मानबहादुर थापा, सरस्वती घिमिरे, नारायण घिमिरे, मिना महर्जन, सुवास सिलवाल, कल्पना घिमिरे, सरोज खड्का र अमित तुलाधरको पनि भिडियोमा अभिनय रहेको छ ।

एसडिजिटल यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा राजु लामाको निर्देशन छ ।

मोहन अभिलासीको छायांकन रहेको भिडियोमा सौखिन तिमल्सिनाले सम्पादन छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ३ : १० बजे

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।