वियोगान्त भावमा ‘शैलुङ्गे मेला’ | Khabarhub Khabarhub

वियोगान्त भावमा ‘शैलुङ्गे मेला’


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– सेलो गायक, गीतकार तथा संगीतकार अनिल लामाको ‘शैलुङ्गे मेला’ को भिडियो सार्वजनिक भएको छ । गीतमा मंगोलियन हर्ट गायक राजु लामाको स्वर, अनिलकै शब्द र संगीत तथा फणीन्द्र राईको संगीत संयोजन छ ।

सोनाम पाख्रिनको निदेशन रहेको भिडियोमा गायक राजुसहित मोडल एलिसा राई र साजन मोक्तानको अभिनय छ ।

वियोगान्त भावको गीतको भिडियो शैलुङ आसपासमा छायांकन गरिएको हो । भिडियोमा एक जोडीको प्रेमपछिको विछोड देखाइएको छ । भिडियोमा पवन सुस्लिङको सम्पादन छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १ : ०० बजे

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ