स्वास्थ्यमन्त्री त्रिपाठी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्री त्रिपाठी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद पुनर्गठनसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पुगेका मन्त्री त्रिपाठीलाई रादूतव क्वात्राले मन्त्रालयमा पुगेर बधाई तथा कार्यकालको शुभकामना दिएका छन् ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध विस्तार तथा सहकार्यकाबारेमा पनि कुराकानी भएको बताइएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १२ : ५९ बजे

काठमाडौंको वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली