हिमाल आरोहणका लागि बहराइनका राजकुमारलाई नेपाल आउन स्वीकृति प्रदान | Khabarhub Khabarhub

हिमाल आरोहणका लागि बहराइनका राजकुमारलाई नेपाल आउन स्वीकृति प्रदान


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई हिमाल आरोहणका लागि चार्टर प्लाइटमार्फत् नेपाल आउनका लागि स्वीकृति दिएको छ।

पर्यटन मन्त्रालयको प्रस्तावलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति प्रदान गरेको हो।

बहराइनका राजकुमारसहित बहराइनबाट १५ जना र बेलायतबाट ३ जनालाई माउन्टेन आरोहणको स्वीकृति दिइएको हो। सेप्टेम्बर १५ पछि उक्त टोली नेपाल आउने बताइएको छ।

चार्टर विमानबाट आउने टोलीले मनास्लु हिमालको आरोहण गर्ने सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ७ : १७ बजे

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडी भूभागमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार