नेपाली सेनाका विनयविक्रम राणा उपरथीमा बढुवा | Khabarhub Khabarhub

नेपाली सेनाका विनयविक्रम राणा उपरथीमा बढुवा


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाली सेनाका सहायक रथी विनयविक्रम राणालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ ।

आइतवार बसेको मन्त्रिपरिषदको बैठकले राणालाई उपरथीमा बढुवा गर्ने र उपरथी गोकुल भण्डारीको सरुवा गर्ने निर्णय गरेको हो ।

यस्तै उपरथी अरुणकुमार पालको राजीनामा पनि स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : १२ बजे

कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र