हालसम्म २१ हजार ४१० जनाले 'जिते' कोरोना, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

हालसम्म २१ हजार ४१० जनाले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ?


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २१ हजार ४ सय १० रहेको छ ।

कुल संक्रमित मध्ये ५४.२६ प्रतिशत संक्रमित संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा १५७० जना

प्रदेश २ मा ४८५३ जना

वाग्मती प्रदेशमा १३२८ जना

गण्डकी प्रदेशमा १७०८ जना

प्रदेश ५ मा ४९३० जना

कर्णाली प्रदेशमा २०८३ जना

सुदूरपश्चिम प्रदेशमा ४९३८ जना

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : ३४ बजे

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल