फेरि बढ्यो सुनको मूल्य, नयाँ रेकर्ड कायम | Khabarhub Khabarhub

फेरि बढ्यो सुनको मूल्य, नयाँ रेकर्ड कायम


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही सातायता निरन्तर रुपमा बढिरहेको सुनको मूल्य शुक्रवार पनि बढेको छ । शुक्रवार सुनको मूल्य बढेर झण्डै एक लाख नजिक पुगेको हो ।

शुक्रवार मूल्य ९९ हजार ३०० सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । सुनको मूल्य नेपालमा यति धेरै पुगेको यो पहिलो हो ।

बिहीवार सुनको मूल्य प्रतितोला ९९ हजार रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी संघले तोकेको शुक्रवार प्रतितोला ३०० रुपैयाँ बढेको बताएको छ ।

लकडाउन र कोरोना भाइरसका कारण सुनको कारोबार खासै नभए पनि मूल्य भने निरन्तर बढिरहेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको बताएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १२ : ४४ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको