आयरल्याण्डविरूद्धको वान डे सिरिजमा इंग्ल्याण्डलाई १-० को अग्रता | Khabarhub Khabarhub

आयरल्याण्डविरूद्धको वान डे सिरिजमा इंग्ल्याण्डलाई १-० को अग्रता


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आयरल्याण्डविरूद्धको तीन खेलको वान डे सिरिजमा  इंग्ल्यान्डले १-० को अग्रता लिएको छ ।

पहिलो वान डेमा बिहीबार आयरल्याण्डलाई ६ विकेटले हराउँदै इंग्ल्याण्डले सिरिजमा १-० को अग्रता लिएको हो ।

१ सय ७३ रनको बिजयी लक्ष्य पाएको इंग्ल्याण्डले २२.१ ओभर बाँकी छँदै जीत निकाल्यो ।

एक समय ७८ रन बनाउँदासम्म चार विकेट गुमाएको इंग्ल्याण्डका लागि इओन मोर्गन र साम बिलिङ्सले पाँचौ विकेटका लागि ९६ रनको नटआउट साझेदारी गरे ।

यसअघि आयरल्याण्डलाई सस्तोमा समेट्न डेबिड विलीले पाँच विकेट लिए ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : ४२ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको