जानीराखौं, यस्ता छन् अनारका फाइदा | Khabarhub Khabarhub

जानीराखौं, यस्ता छन् अनारका फाइदा


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -अनार मानव स्वास्थ्यका लागि अतिनै फाइदाजनक फलफूल हो ।

एक अनुसन्धानका अनुसार महिला र पुरुष सधैँ अनारको जूस पिउँछन् भने उनीहरुको यौन जीवनसमेत प्रभावकारी हुन्छ ।

अनारको जुस सेवन यति लाभदायक छ कि यसबाट टेस्टास्टेरानको मात्र तीव्ररुपमा बढ्छ । जहाँ डाक्टरहरु पनि मान्छन् कि मात्र दुई हप्ता अनारको जुस पिएको खण्डमा शरीरमा तागत बढ्न जान्छ ।

अनारको जुस पिउनाले अन्य फाइदाका साथ मस्तिस्कको क्षमता पनि बढ्न जान्छ । यो दिमागमा आउने नकारात्मक विचार र भावनालाई टाढा राख्न सहयोगी बन्छ ।

यसका साथ अनारको जूसले मुटुलाई स्वास्थ्य राख्नका लागि व्लड सर्कुलेसनलाई नियन्त्रित राख्नपनि सहयोग गर्छ ।

यस्ता छन् अरु फाइदा

अनारको १०० ग्राम जूसमा थोरै वीरे नून र मह मिलाएर खानाले रगको मात्रा बढ्छ । पाचनशक्ति पनि मजबूत हुन्छ ।

अनारको सेवनले मुटुसँग जोडिएको रोगबाट पनि बच्न सकिन्छ । सधै एक अनारको सेवनले क्यान्सर हुने आशंकाबाट बच्न सकिन्छ ।

अनारको जूस पिउँदा मनौवैज्ञानिक कमजोरीमा सुधाार आउँदछ । यसले नेगेटिभ इमोशन कम गर्न सहयाता गर्छ ।

अनारको जूस सवैभन्दा फाइदा जनक गर्भवती महिलालाई हुन्छ । गर्भवती महिलामा शरीरमा रगतको कमीका कारण निर्धारित समय भन्दा पहिला सुत्केरी हुने समस्या आउन सक्छ । नियमित रुपमा अनारको प्रयोगले पेटमा रहेको बच्चालाई तन्दुरुस्त बनाउन सहयोग गर्छ ।

अनारका यस्ता सयौं फाइदा छन् । जसलाई तपाईले नियमित सेवन गर्न सक्नुभयो भने स्वस्थ्य रहन सक्नुहुन्छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : ०१ बजे

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५