पहिरोको जोखिममा बोल्दे गाउँ | Khabarhub Khabarhub

पहिरोको जोखिममा बोल्दे गाउँ


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- २०७२ सालको भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकका अधिकांश स्थान पहिरोको जोखिममा छन् ।

जुगल गाउँपालिका २ को लिदीमा गएको पहिरोले ३८ घर पुर्दा बेपत्ता भएका ३० जनाको शव फेला परेको छ भने अझै बेपत्ताको खोजी जारी छ ।

पानी परिरहँदा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –५ बोल्दे गाउँ पनि पहिरोको जोखिममा परेको छ ।

पहिरोको जोखिममा रहेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –५ बोल्दे
पहिरोको जोखिममा रहेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –५ बोल्दे

तस्वीर रासस

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  २ : ४९ बजे

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त