बज्यो पिरतीको घण्टी | Khabarhub Khabarhub

बज्यो पिरतीको घण्टी


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार डा. डीआर उपाध्याय नयाँ गीतसहित श्रोता/दर्शक माझ आएका छन् ।

‘छक्कै परे’बोलको सार्वजनिक गीत गायिका बिना भट्टराई र गायक विष्णु भट्टले गाएका छन् । गीतमा संगीत गायक भट्टलेनै गरेका हुन् । संगीत संयोजन मोपहत मुनालले गरेका छन् ।

रोमान्टिक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । माइकल चन्दले निर्देशन गरेको म्यूजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा बिश्वकर्माले अभिनय गरेका छन् ।

म्यूजिक भिडियोमा उत्सव दहालको छायाँकन तथा शिलन लम्सालको सम्पादन छ ।

गीतकार उपाध्यायले आफूले गीत लेखनदेखि म्यूजिक भिडियो निर्माणसम्म निक्कै मेहनत गरेको बताउँदै गीतले स्रोता दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १० : २६ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ