काठमाडौंको आकाशमा देखियो सलह | Khabarhub Khabarhub

काठमाडौंको आकाशमा देखियो सलह


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  काठमाडौमा पनि सलह  देखिएको छ । मंगलबार अपराह्न काठमाडौंको आकाशमा सलहको झुण्ड देखा परेको हो ।

काठमाडौंको लैनचौर क्षेत्रमा आकाशमा सलहको ठूलो झुण्ड देखिएको स्थानीयले बताएका हुन् । यसैगरी काठमाडौंको वनस्थली, नागार्जुन र रानीवन क्षेत्रमा पनि सलह देखिएको स्थानीयले बताएका छन्।

देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको हो ।

काठमाडौंको दक्षिण क्षेत्रबाट स्वयम्भू हुँदै नागर्जुनतर्फ सलहको ठूलो झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले बताए ।

Image may contain: sky

Image may contain: sky, cloud and outdoor

Image may contain: sky and cloud

 

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : ०१ बजे

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४