लकडाउन अवधिभर शेयर बजार बन्द हुने | Khabarhub Khabarhub

लकडाउन अवधिभर शेयर बजार बन्द हुने


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउन अवधिभर शेयर बजार बन्द हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार सूचना जारी गर्दै  सरकारले लकडाउन घोषणा गरेको चैत २५ गतेसम्म शेयर बजार बन्द हुने जनाएको हो ।

यसअघि नेप्सेले चैत १० गतेदेखि ५ दिनको कारोबार बन्द गरेको थियो । उक्त अवधि मंगलबार सकिँदैछ ।

सरकारले लकडाउनका समयावधि बढाएपछि नेप्सेले समेत बजार बन्द गर्ने समयावधि बढाएको हो ।

लकडाउन अवधिमा बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : १९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर