भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट छिमेकी भारतमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

१ हजार २४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ जनाले उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

बढ्दो संक्रमणलाई लक्षित गरी भारत सरकारले २१ दिन लक डाउन गरेको छ । अहिले लकडाउन जारी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको संक्रमणबाट आफैं सचेत भएमात्र बाँच्न सकिने भन्दै नागरिकलाई सचेत र सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ७ : १५ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को