विवाह बन्धनमा बाँधिए क्रिकेटर सोमपाल कामी | Khabarhub Khabarhub

विवाह बन्धनमा बाँधिए क्रिकेटर सोमपाल कामी


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । क्रिकेटर सोमपालले ४ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

सोमपालले धनगढीकी प्रतिभा घिमिरेसँग बिहीबार राजधानीको एक मन्दिरमा विवाह गरेका हुन् । राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काले सोमपाल र प्रतिभालाई वैवाहिक जिवनको शुभकामना दिएका छन् ।

उनले नयाँ यात्रा थालेकोमा बधाई भन्दै सामाजिक सञ्जालमा सन्देश जारी गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक शृङ्खलाको तयारीमा रहेको छ । सोमपालको स्वास्थ्यमा समस्या आएपछि उनी भने अहिले आराम गरिरहेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ११ : १५ बजे

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा