राहदानी बुझ्न दक्षिण कोरियास्थित दूतावासको आग्रह | Khabarhub Khabarhub

राहदानी बुझ्न दक्षिण कोरियास्थित दूतावासको आग्रह


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आवेदन दिएकाहरुलाई राहदानी बुझिलिन दक्षिण कोरियास्थित दूतावासले आग्रह गरेको छ। दूतावासले २०२० नोभेम्बर २६ सम्म राहदानीका लागि आवेदन दिएका आवेदकहरूलाई राहदानी बुझिलिन आग्रह गरेको हो।

नयाँ राहदानी बुझ्नका लागि पुरानो राहदानी (नविकरण भएमा) तथा बिल लिई दूतावासमा जानु पर्ने छ। शुल्क तिर्नको लागि भने यसरीहुलाक मार्फत (थुंगि) रजिष्टर मेल गरेर दूतावासको ठेगानामा पठाउन सकिने छ।

दूतावासका अनुसार यसरी पठाउदा आवेदकको ठेगानामा पठाउन लाग्ने हुलाक शुल्क थप तीन हजार(कोरियन वोन)लाग्ने भएको हो। बच्चाको हकमा भने बुबाको राहदानीको प्रतिलिपी चाहिने छ।

हुलाकमार्फत थुंगी गर्दा आफूले पाउने ठेगाना र फोन नम्बर लेखेर पठाउन आनुरोध गर्दै नेपाली दूतावासले राहदानी पाइसकेपछि १० दिनभित्र ईमिग्रेशन अफिस गएर नयाँ राहदानी नम्बर परिवर्तन गराउन भनेको छ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ४ : १५ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन