नरम र मिठो बोली प्रेमको सूचक हो – साइबाबा | Khabarhub Khabarhub

नरम र मिठो बोली प्रेमको सूचक हो – साइबाबा


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यहाँ हामीले केही दार्शनीकहरुका महान बाणी उल्लेख गरेका छौं । जुन वाणीहरु तपाईँका लागि पनि जीवन उपयोगी बन्न सक्छन् । एक पटक पढौं र मनन गरौं ।

बासनारहीत कर्म स्वतः सुकर्म बन्छ ।

–वृन्दावनलाल

अध्यात्मिक लक्ष्य प्राप्तीको लागि दृष्टी बदल्न सक्नुपर्छ ।

– खप्तड बाबा

सुख, शान्ती र आनन्दको निम्ती तिमी बाह्य प्रकृतीसंग किन सिंगौरी खेल्छौ, त्यो त तिमीभित्रै छ ।

– सत्य साइवावा

जीवन क्षण भंगुर भएकाले घमण्ड गर्नु बेकार हो ।

– कविरदास

सभ्यता जहिले पनि हामीसंगै हुन्छ ।

– खलिल जिव्रान

अभागीको भाई सप्रन्छ, भाग्यमानीको छोरा सप्रन्छ ।

– नेपाली उखान

यो संसारमा कोही पनि नास्तीक छैनन्, सबै आनन्दको पछि लागेका मात्र हुन् ।

शास्त्रवचन

जो व्यक्तिसंग बदलाको भावना रहेको हुन्छ उ स्वयं शत्रु हो ।

– बेकन

कुनै काम शुरु गर्नु नै आधा काम सिध्याउनु हो ।

– होप्याक

भाग्य केवल कल्पना मात्र हो ।

– योग वशिष्ठ

अरुको निन्दा गर्ने मात्र होइन निन्दा सुन्ने पनि पापी हो ।

– कालिदास

नरम मिठो बोली प्रेमको सूचक हो ।

– साइबाबा

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ५ : १५ बजे

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा