कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका विषयमा विराेध  | Khabarhub Khabarhub

कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका विषयमा विराेध 


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- धनगढीमा कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापनको विषयलाई लिएर स्थानीयले विरोध जनाएका छन् ।

मानववस्तीको बीचमा रहेको ‘कब्रिस्तान\मा शव व्यवस्थान गरेपछि संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीयहरु विरोध जनाएका हुन् ।

धनगढी उपमहानगरपालिका-१ स्थित सो कब्रिस्तानको गेटमा तालाबन्दी गरेर स्थानीयले सडकमा  टायर बालेर प्रदर्शन गरेका छन् ।

आज बिहान कोरोनाका कारण मृत्यु भएकी धनगढी उपमहानगरपालिका-२ की ५७ वर्षीया महिलाको शव उक्त कब्रिस्तानमा गाडेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ६ : १५ बजे

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

काठमाडौं– नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग

सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त

आगामी बजेटमा पोषणलाई प्राथमिकतामा राखौँ : आरजु राणा

पाटन– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु