सम्झना विकका हत्या आरोपी सार्वजनिक | Khabarhub Khabarhub

सम्झना विकका हत्या आरोपी सार्वजनिक


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना बिकको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले बलात्कारपछि हत्या गरेको आशंकामा मष्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई सार्वजनिक गरेको हो ।

गत असोज ७ गते गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव मन्दिरमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो ।

पक्राउ परेका राजेन्द्रविरुद्ध अर्की बालिकालाई बलात्कार गरेको उजुरी समेत परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : १८ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको