ज्योतिको तीज ब्याटल ‘भेडा भर्सेस कोइली’ | Khabarhub Khabarhub

ज्योतिको तीज ब्याटल ‘भेडा भर्सेस कोइली’


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका ज्योति मगर र नेत्र भण्डारीको आवाजमा रहेको तीजको ब्याटल गीत सार्वजनिक गरिएको छ । ‘भेडा भर्सेस कोइली’ बोलको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यो गीतमा करन न्यौपानेले शब्द कोरेका छन् भने संगीत पनि सर्जक न्यौपानेकै रहेको छ ।

गीतमा तीज र रिमिक्स गीतको मिश्रण गरिएको छ । गीतको भिडियोमा यशराज, जेम्स, निरज, ज्योति, पुजन र रुविनाले अभिनय गरेका छन् ।

रविन विकले सम्पादन गरेको भिडियोमा अशोक विकको कोरियोग्राफी तथा निर्देशन छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : ४४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र