तालिवानसँग एक हप्ताभित्र शान्तिवार्ता शुरू हुन्छ : अफगान राष्ट्रपति घानी | Khabarhub Khabarhub

तालिवानसँग एक हप्ताभित्र शान्तिवार्ता शुरू हुन्छ : अफगान राष्ट्रपति घानी


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान समूहसँग एक हप्ताभित्र शान्ति वार्ता शुरू गर्ने बताएका छन्।

सरकार र तालिवानले कब्जामा लिएका कैदीबन्दीहरूको रिहाइको प्रक्रिया पूरा हुने बित्तिकै एक हप्ताभित्रै शान्ति वार्ता शुरू राष्ट्रपति घानीले बताए।

‘शान्तिप्रति सरकारको प्रतिबद्धता प्रदर्शन गर्न इस्लामिक रिपब्लिकले छिट्टै पाँच हजार तालिवान कैदीहरूलाई रिहा गर्ने काम पूरा गर्नेछ,’ घानीले राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूसँग भने,’लगत्तै शान्ति वार्ता प्रारम्भ हुन्छ ।’

सरकारले आफ्नो प्रतिवद्धता पूरा गर्नासाथ तालिवान विद्रोहीसँग प्रत्यक्ष वार्ताको आह्वान गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १२ : १४ बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।