इटालियन सिरि ए : नापोलीविरूद्ध इन्टर मिलानको सहज जीत | Khabarhub Khabarhub

इटालियन सिरि ए : नापोलीविरूद्ध इन्टर मिलानको सहज जीत


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले सहज जीत हात पारेको छ ।

मंगलबार राति भएको खेलमा इन्टरले नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरलाई जीत दिलाउन डानिलो डीएम्ब्रोसियो र लाउटरो मार्टिनेजले एकएक गोल गरे ।

खेलको ११औं मिनेटमा डानिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४औं मिनेटमा मार्टिनेजले गोल गर्दै टोलीलाई २-० को जीत दिलाए ।

जीतसँगै दोस्रो स्थानको इन्टरले ३७ खेलमा ७९ अंक जोडेको छ । नापोली भने ५९ अंक जोडेर सातौं स्थानमा छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ९ : ४९ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास