अर्थमन्त्रीले भने- अब कर्जाको ब्याजदर एकल अंक आउँछ | Khabarhub Khabarhub

अर्थमन्त्रीले भने- अब कर्जाको ब्याजदर एकल अंक आउँछ


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकको ब्याजदर एकल अंकमा आउने दाबी गरेका छन् ।

नेपाल उद्योग परिसंघको १७ औं बार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री खतिवडाले अब बैंकहरुको ब्याजदर एकल अंकको नजिक आउने वाताबरण बनेको बताएका हुन् । उनले भने ‘यो विषय अब मौद्रिक नीतिले सम्बोधन गर्नेछ ।’

अब ऋणमा ब्याजदर घटाउँदा निक्षेपकर्तालाई कति ब्याज दिने भन्ने कुरा पनि आउँने र बैंकलाई कर्जा र निक्षेपको ब्याज मिलाउनु निर्देशन दिइसकेको बताए । ‘मन्त्री खतिवडाले भने ‘यो विषय अब मौद्रिक नीतिले हेर्ने छ ।’

उनले आगामी आवमा आर्थिक अवस्था पुरानै गतिमा फर्कने गरी सरकारले काम गर्ने दाबी गरे ।

अहिले सरकारले रोजगारीको लागि विदेश जाने नेपालीलाई सहजिकरण गरेको उल्लेख गरे ।

विदेशी मुद्रा सञ्चिती अहिलेसम्मको बढी रहेको विप्रेषण अपेक्षा भन्दा बढी नै आउने गरेको तर्क गरे ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  २ : २९ बजे

चीनमा पाँच लाख बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

बेइजिङ– चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म