वडाअध्यक्षलाई सरकारी कर्मचारीले कुटे | Khabarhub Khabarhub

वडाअध्यक्षलाई सरकारी कर्मचारीले कुटे


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डडेल्धुराको अमरगढी नगरपालिकामा सरकारी कर्मचारीबाट वडाअध्यक्ष कुटिएका छन् ।

अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्ट बिहीबार राति घरेलु विकास कार्यालयका कर्मचारीबाट कुटिएका हुन् ।

वडाध्यक्ष भट्टका अनुसार, घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले कुटपिट गरेका हुन् । ऐरले मदिरा सेवनगरी आएर आफूलाई कुटेको भट्टले बताए ।

भारतबाट आएका व्यक्तिहरूलाई रेडक्रसको भवनमा क्वारेन्टाइनको व्यवस्था मिलाइरहेको समयमा वडाअध्यक्ष भट्टमाथि हातपात भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १ : ५९ बजे

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय