युट्युबमा हेर्नुस् सौगातको फिल्म ‘पञ्चेबाजा’ (भिडियो) | Khabarhub Khabarhub

युट्युबमा हेर्नुस् सौगातको फिल्म ‘पञ्चेबाजा’ (भिडियो)


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका बेला हलमा फिल्म रिलिज नभइरहेका बेला सौगात मल्लको फिल्म ‘पञ्जेबाजा’ युट्युबमा रिलिज गरिएको छ ।

घनश्याम लामिछानेले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, जस्मिन श्रेष्ठ, सिर्जना सुब्बा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मले हलमा भने खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

यस्तै फिल्ममा हरि घले लामाको छायांकन, राजेश शाहीको लगानी र दीर्घ गुरुङको सम्पादन रहेको छ ।

हेर्नुस् फिल्म:

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ११ : ०९ बजे

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका