इरानमा कोरोना भाइरसका कारण सांसदसहित २ सय १० जनाको मृत्यु | Khabarhub Khabarhub

इरानमा कोरोना भाइरसका कारण सांसदसहित २ सय १० जनाको मृत्यु


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानमा कोरोनाभाइरसको संक्रमण भएका एकजना सांसद्को मृत्यु भएको छ ।

गत साता संसद्मा निर्वाचित मोहम्मद अली रामजानी दस्तकको मृत्यु भएको हो ।

उनलाई गतसाता मात्र कोरोनाभाइरसको संक्रमण लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

कोरोनाभाइरसका कारण इरानमा हालसम्म २ सय १० जनाको ज्यान गइसकेको छ । त्यसबाहेक त्यहाँका उपराष्ट्रपतिसँगै उपस्वास्थ्यमन्त्रीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यद्यपि त्यहाँको सरकारी सञ्चारमाध्यमले भने उनको मृत्युको कारण कोरोनाभाइरस नभई ‘इन्फ्लुएन्जा र इरान–इराक युद्धका बेला भएको रासायनिक चोटपटक’ का कारण भएको दाबी गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ७ : २९ बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण