पोर्चुगल हिडेका तीन नेपालीमा कोरोनाको लक्ष्यण, फ्रान्समै रोकेर चेकजाँच | Khabarhub Khabarhub

पोर्चुगल हिडेका तीन नेपालीमा कोरोनाको लक्ष्यण, फ्रान्समै रोकेर चेकजाँच


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीबाट फ्रान्स हुँदै पोर्चुगल हिडेका ३ नेपालीमा कोरोना भाइरसको लक्षण देखिएको छ ।

कोरोनाको लक्ष्यण देखिएपछि उनिहरुलाई फ्रान्समै रोकेर क्वारेन्टाइनका लागि परिक्षण शुरु गरिएको छ।अस्पतालमा गरिएको प्रारम्भिक परिक्षण रिपोर्टमा उनीहरुमा भाइरस पुष्टि भएको छैन ।

यद्यपी पूरा रिपोर्टपछि मात्रै कोरोना हो या हैन भन्ने थाहा हुने फ्रान्सेली स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्नै त्यहाँको प्रहरीले जनाएको छ ।

इटाली बाट अवैध तरिकाले फ्रान्सको पेर्पिग्न्यों शहर प्रवेश गरेका ३ जना नेपालीहरुको अहिलेसम्म परिचय खुलाईएको छैन ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १२ : २५ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना