यस्तो छ महासचिव पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव (पूर्ण पाठसहित) | Khabarhub Khabarhub

यस्तो छ महासचिव पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव (पूर्ण पाठसहित)


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सबै तहका कमिटीले बढीमा १० प्रतिशत सदस्य मनोनयन गर्न पाउने गरी विधान संशोधन हुने भएको छ ।

महासचिव विष्णु पौडेलले बुधबार केन्द्रीय कमिटी बैठकमा पेश गरेको विधान संशोधन प्रस्तावमा यो व्यवस्था गरिएको हो ।

सबै तहका कमिटीले एकता प्रक्रियालाई अघि बढाउन र योग्य,अनुभवी एवं क्रियाशील व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिन आफ्नो कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढाइ सदस्यहरु मनोनयन गर्न सक्ने भनिएको छ ।

यस्तो छ विधान संशोधन प्रस्ताव

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ९ : १२ बजे

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको