क्रिष्टियन एरिक्सन इन्टर मिलानमा अनुबन्धित | Khabarhub Khabarhub

क्रिष्टियन एरिक्सन इन्टर मिलानमा अनुबन्धित


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोटोनह्यामका मिडफिल्डर क्रिष्टियन एरिक्सन इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् ।

२७ वर्षीय एरिक्सनलाई इन्टर मिलानले १६.९ मिलियन पाउण्डस्ट्रर्लिङ्गमा अनुबन्धित गरेको जनाएको छ।अहिलेको सम्झौता अनुसार एरिक्सन इन्टर मिलानमा सन् २०२४ को जुन ३० सम्म रहनेछन ।

एरिक्सनले टोटनह्यामसँग आफू नयाँ चुनौतिको खोजीमा रहेको बताउँदै आएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १० : ०५ बजे

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार