निसान गाडीले ल्यायो दशैं तिहार तथा छठ अफर | Khabarhub Khabarhub

निसान गाडीले ल्यायो दशैं तिहार तथा छठ अफर


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ।

यो अफरअनुसर ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सक्छन्। साथै ९ महिना सम्मको इएमआइ कम्पनीले तिर्छ।

उक्त अफर नलिएमा बढीमा २० लाखसम्मको नगद छुट पाउने कम्पनीले बताएको छ। साथै ३५ हजार ९ सय ९९ रुपैंया बराबरको रेड्मी नोट९प्रो म्याक्स मोबाइल पाउँछन्।

यो योजनाअन्तर्गत ग्राहकले हरेक निसान गाडी किन्दा ५० हजारसम्मको फ्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षसम्मको फाइनान्सिङ, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालू आर्थिक वर्षको सडक कर र स्पट एक्स्चेन्जको सुविधा पनि लिन सक्छन्।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ४ : ३३ बजे

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्